काठमाडौं । एघारौँ महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र अध्यक्षको विषयलाई लिएर तीव्र गतिविधि बढेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब तीन घण्टा लामो छलफल गरेको छ। पोखरेलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई पनि छलफलमा सहभागी थिए। छलफलको मुख्य विषय आगामी महाधिवेशन, नेतृत्व चयन प्रक्रिया र संगठनात्मक…