Logo

‘रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई कसले पुर्याउँदैछ ?’: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् । शनिबार कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् । उनले भने, ‘देशमा ऐन कानुन…