Logo

प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ?

भाग १ : राइट टु रिजेक्ट, राइट टु रिकल, र डिजिटल डेमोक्रेसीको वास्तविक अर्थ लोकतन्त्र नारा होइनः यो परिभाषा, प्रक्रिया, कानुन, संस्था र जिम्मेवारीको संयोजन हो । तर नेपालको राजनीतिमा एउटा पुरानो बानी नयाँ आवरणमा बारम्बार फर्किन्छ, हामी शब्द छिटो आयात गर्छौँ, अर्थ पछि खोज्ने गर्छौं । नारा पहिला बनाउँछौँ, कानुन पछि सम्झन्छौँ । र…