काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन् । उनले भने, ‘आज शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । विद्यार्थीहरुले शिक्षण संस्थामा…