Logo

कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सँधै अग्रस्थानमा छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र  हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनिय रहेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताएका हुन् । उनले भने,…