काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको बताए । उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह,…