जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले मधेश प्रदेश अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालय अगाडि धर्नामा बसेका छन् । विभिन्न गुनासो लिएर आठवटै जिल्लाका करिब ३० जना बढि सहिद परिवारका सदस्यहरु आइतबार विहान १० बजेदेखि मन्त्रालय अगाडि धर्नामा बसेका छन् । उनीहरुले प्रदेश सरकारले आश्वासन दिएर आफूहरुको वास्ता नगरेको आरोप लगाएका छन्…