काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति बाइडेन मेरील्याण्ड भ्रमणका क्रममा पुलको बारेमा पनि चासो राख्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । बाइडेनले पुललाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । पुलको पुनर्निर्माणमा सक्दो…