काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई विदाई गरेका छन् । शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर विदाई गरे । आजबाट १५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल…