काठमाडौं । नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ । यी तीन जना खेलाडी आगामी काभा वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट खेल्ने छन् । काभा वुमन्स क्लब च्याम्पियनसिप सेप्टेम्बर दोस्रो साता माल्दिभ्समा हुनेछ । पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडी अनुबन्ध…