Logo

एमाले महाधिवेशन : अध्यक्षमा ओली-रावल भिड्दै

काठमाडाैं । एमालेकाे दसाैं महाधिवेशनमा अध्यक्षका लागि केपी ओली र भीम रावलले भिड्दैछन् । सर्वसम्मतिको नाममा प्रतिनिधिलाई विवेक प्रयोग गर्न नदिइ पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको हाे । ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि रावलले असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि महाधिवेशनमा अध्यक्ष पदका लागि पनि निर्वाचन हुने स्थिति आएको हो ।अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म…