काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय अन्तर्गत पारलैंगिक (ट्रान्सजेन्डर)हरुको लैङ्गिक पहिचानमा कानुन स्वत आकर्षित हुने भएकाले लिङ्ग परिवर्तन अर्थात शल्यक्रिया सामाजिक र कानुनीरुपमा अप्ठेरोपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् । शुक्रबार ‘मायाको पहिचान नेपाल’ले आयोजना गरेको ‘लिङ्ग परिवर्तन शल्यक्रियाः प्रभाव, कानुन र लैङ्गिक पहिचान’ छलफल कार्यक्रममा उनीहरुले लिङ्ग परिवर्तनको शल्यक्रिया गरेकाले मात्र महिलाको नाममा नागरिकता…