Logo

इन्टरनेट सेवाप्रदायकले मनपरी शुल्क लिन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । केही इन्टरनेट सेवाप्रदायकले स्वीकृतिबिना नै सेवा शुल्क लिइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवाका निम्ति अनुमतिपत्र प्राप्त कम्पनीले ग्राहकसँग लिने शुल्क÷महसुलदर प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । त्यसपछि प्राधिकरणबाट स्वीकृत दर ग्राहक तथा सर्वसाधारणलाई सूचना प्रकाशित गरी जानकारी गराइन्छ । अनि…