Logo

सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । यस्तै छापावाल सुन तोलामा १ लाख ३१ हजार ४३० रुपैयाँ…