Logo

प्राकृतिक तथा मानव निर्मित सम्पदा संरक्षण र प्रवर्धनमा जोड

काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले साझा मत व्यक्त गरेका छन् । विश्व सम्पदा दिवस २०२४ को अवसरमा विहीबार आयोजना गरिएका कार्यक्रमहरुमा यस्ता मत व्यक्त भएका हुन् । यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस…