Logo

काँग्रेस लुम्बिनी सभापतिमा अमरसिंह पुन विजयी

काठमाडौं । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन् ।…