Logo

वीरेन्द्र तालः ‘हिउँ बसेको पहाड नै खसेको हुनसक्छ’ : विशेषज्ञ

काठमाडौं । गोरखाको वीरेन्द्र तालमा आज बिहानदेखि अचानक अत्यधिक पानी थपिँदैगएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ । अत्यधिकमात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ भने नदीको तटीय क्षेत्रका गाउँहरुलाई सतर्क गराईएको छ । के यो हिमपहिरो हो ?हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकार व्यक्तिहरु वीरेन्द्र तालमा पानीको मात्र बढोत्तरी भएको…