Logo

‘हात्तीको भाइरल भिडियो ‘फेक’ हो, कागजी प्रक्रिया जारी छ’

काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ । बु्धबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका…