Logo

चाडपर्व लक्षित ७४ स्थानमा सुपथ मूल्यका पसल संचालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज(विहीबार)देखि देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् । बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर  देशभरी झण्डै ७४ स्थानमा…