थिम्पू । साफ यू–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो । यो समूहमा माल्दिभ्स पनि रहेको छ । पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले…