कुलिङ अवधि कुनै व्यक्ति विशेषको अधिकार हरण होइन, यो त सार्वजनिक पदको पवित्रता जोगाउने एक आवश्यक संयन्त्र हो । अमेरिका, भारत जस्ता लोकतान्त्रिक राष्ट्रहरूले यसलाई सफलतापूर्वक कार्यान्वयन गरेका छन् । नेपालले पनि अब समय नगुमाई कानुनी र नीतिगत रूपमा यसलाई संस्थागत गर्नु अपरिहार्य भइसकेको छ ।–संजिव वाग्ले नेपालको प्रशासनिक र राजनीतिक संरचना पछिल्ला दशकहरूमा अनेकौं…