Logo

दुई ‘मिनि संसद्’का बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवर्टा ‘मिनि संसद्’का बैठक बस्दैछन् । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसङ्ख्याको अवस्था सम्बन्धमा छलफल गर्ने…