Logo

महिनामा एक लाख पर्यटक नेपाल भ्रमणमा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको…