काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विश्वविद्यालयबीच शैक्षिक विकास, अनुसन्धान, र दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ। महासंघको सचिवालयमा भएको भेटवार्तामा पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन, संयुक्त अनुसन्धान तथा परियोजनाको सम्भाव्यता, र इन्टर्नशिप तथा रोजगारीका अवसर सिर्जनासम्बन्धी विषयमा छलफल भएको हो। छलफलका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले…