Logo

काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च, महानगरले गरायो सचेत

काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षाकाबीच आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महानगरले विपद् सामनाका लागि पूर्वतयारी गर्न पनि आग्रह गरेको  छ । महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी…