२३औं वार्षिक साधारण सभाका निर्णयहरू कार्यान्वयन गराउनु मेरो मुख्य लक्ष्य हो । यदि कुनै नेतृत्वले ती एजेन्डा बोक्नका लागि सार्वजनिक प्रतिबद्धता जनाउने हो भने म उनीहरूलाई समर्थन गर्न तयार छु ।प्रकाश चन्द्र दुलाल काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थागत सुशासन, पारदर्शिता र सुधारलाई मुख्य एजेन्डा बनाउँदै वरिष्ठ उपाध्यक्ष पदमा…