Logo

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । महासंघमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवहरी घिमिरेले ६० मत प्राप्त गरेका थिए । श्रेष्ठ वर्तमान उपाध्यक्ष हेमराज ढकाल समूहबाट निर्वाचित भएका हुन् भने घिमिरे भावी अध्यक्ष अन्जन श्रेष्ठ समूहबाट उम्मेदवार…