Logo

श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन् । शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि…