Logo

पहिरोमा परेर ज्यान गुमाएका खेलाडीको घरमै पुर्याइयो राहत

हेटौंडा । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् । सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई…