Logo

सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको ओलीकाे आरोप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत गरेको बताए । टोखा–छहरे सुरुङमार्गसहित रेलमार्गका विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको उनले उल्लेख गरे…