Logo

हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

हेटौँडा । नेपाल स्पोर्ट सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेकोसले आज (शनिबार)देखी बृहत नेकोस खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । नेपालको खेल क्षेत्रको विकास गर्ने…