काठमाडौं । एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जाले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु चढेर कीर्तिमान कायम गर्न सफल भएका छन् । कीर्तिमान कायम गर्न सफल भएपश्चात नेपाल आएका पूर्जालाई नेपालीहरुले भव्यताका साथ स्वागत गरेका छन् । शुक्रबार उनी नेपाल आएका हुन् । सोही क्रममा…