सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्ने बताएका छन् । कर्णाली प्रदेश योजना आयोगले गरेको कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्यले मात्र कर्णालीको बिकासका लागि उपयुक्त योजना निर्माण गरि बजेट कार्यान्वयन गर्न सकिने बताए । प्रदेश सरकार, स्थानीय सरकार…