Logo

नगरप्रहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा, अदालतको आदेशले काममा फर्कने बाटो खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन फुकुवा गरिएको छ। उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गर्दै जेठ २० गते महानगरपालिकाद्वारा जारी गरिएको निलम्बन पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो। न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई काममा रोक लगाउन नमिल्ने आदेश दिएको हो। अदालतले उक्त पत्रलाई यथास्थितिमा राख्न आदेश…