Logo

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का र कांग्रेस महामन्त्री गगन थापा सहभागी थिए।…