Logo

जनप्रतिनिधिले गलत गर्‍यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन् । मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा अध्यक्ष ओलीले शुभकामना सन्देश दिँदै गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन् । ‘आजको दिन एक वंशको विशेषाधिकार अन्त्य…