Logo

‘जलवायु परिवर्तनको समस्या नखाएको विषको असर हो, भोग्न बाध्य छौं’

दोलखा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिल्वालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै यसबाट मानव जातीमात्र नभएर सम्पूर्ण जीव र वनस्पति समेत प्रभावित रहेको बताएका छन् । शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा जारी रहेको‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवादको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नखाएको विषको असरको…