Logo

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मेरै कार्यकालमा जग्गा उपलब्ध गराउँछु : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न सरकारले ९९ रोपनी जग्गा उपलब्ध गराउने विषयलाई टुंग्याउने बताएका छन् । शनिबार काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले केन्द्रलाई जग्गा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएका हुन ।दाहालले यसअघि नै…