Logo

नेपालमै विद्युत् खपत बढाउन ध्यान दिनुपर्छ : राज्यमन्त्री तामाङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउन विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंको कलापरिषद फोटो पत्रकार क्लबद्वारा आयोजित ‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एशियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनीको उदघाटन गर्दै राज्यमन्त्री तामाङले यस्तो धारणा राखेका हुन् । राज्यमन्त्री तामाङले नेपालले हालसम्म उत्पादित विद्युत्…