शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको अंगलाई असर पु¥याउने रोग बाथ रोग हो । तपाईमा जोर्नी दुख्ने तथा सुन्निने समस्या छ भने त्यो बाथ रोगको लक्षण हुनसक्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् । हात, गोडा चिसिनु तथा सुन्निनु यस रोगका प्रारम्भिक लक्षण हुन । जोर्नी दुखाइको समस्यामा जीवनशैली परिवर्तन र ध्यान सर्वोत्कृष्ट मानिन्छ ।शरिरलाई…