Logo

लिपुलेकमा भारत र चीनले अतिक्रमण गरेको भन्दै विद्यार्थीहरु सडकमा(फोटो फिचर)

संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेका छन् । लैनचौरस्थित भारतीय दुतावास अगाडि उनीहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन् । तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक