Logo

बीआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : नेता खनाल

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन् । स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुशी लागेको बताएका छन् । उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भए…