Logo

देवताले नसकेको युद्ध देविले जितिन् तर महिनावारीको बेला देविकै मन्दिर जान नदिनु दुखद्  : सभापति दहाल

काठमाडौं । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् । आइतबार छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै  ठाउँमा छुन नहुने तथा कुनै  ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् । उनले  भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक…