काठमाडौं । दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५’ विहीबारदेखि काठमाडौमा सुरु भएको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इन्नोभेसन सहभागी रहेका छन् । फेस्ट उद्घाटन समारोहमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले फेस्टमा राखिएका वस्तुहरुलाई सरकारले प्रमोट गर्ने र गराउने सन्दर्भमा…