Logo

‘जग्गाको कित्ताकाट रोकिंदा सर्वसाधारण सबैभन्दा ठूलो मारमा छन्’

महासंघले पटक–पटक जग्गा वर्गीकरण गर्ने म्याद थप गर्नुपर्यो वा कित्ताकाट खोल्नुपर्यो भनेको थियो । यसपाली खोल्दाखेरि पनि म्याद थप गरेर मात्रै हुँदैन, सरकार पनि लाग्नुपर्छ भनिरहेका छौं । वास्तवमा जग्गा वर्गीकरण गर्ने सरकारको काम हो । यसका लागि कि त सरकार लाग्नुपर्यो कि नीजि क्षेत्रलाई दिनुपर्यो । हामीलाई जिम्मा दिने हो भने एक वर्षभित्र वर्गीकरण…