काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ गतेदेखि निष्कासनमा आउने भएको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका…