काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर हुँदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघले…