काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । यो दिन कन्य च्याउको भाउ बढेर प्रतिकेजी १८० रुपैयाँ, डल्ले च्याउको ३ सय रुपैयाँ, पुदीनाको ३ सय रुपैयाँ, आभोकाडोको २२६ रुपैयाँ ६७ पैसा,…