काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पारित गरेको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले विधायन संशोधन सम्बन्धि प्रस्ताव पारित गर्दै उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्ताव स्विकार गरेको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘विधायन संशोधन सम्बन्धि प्रस्तावलाई…