Logo

नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन सुरु

काठमाडौं । मन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आह्वान गरिन्। नेपालको काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) को आयोजनामा आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) सुरु भएको छ। यस अवसरमा मन्त्री…